Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकारमा कर्मचारीको आवश्यकता, नजानेकालाई सिकाइने, तलब आकर्षक !

अर्थ सरोकार

अर्थ सरोकार रेडियो कार्यक्रम उत्पादन, टेलिभिजन कार्यक्रम उत्पादन तथा अनलाइन संचालन गर्ने कम्पनी हो । तपाईं मिडियामा करियर बनाउन चाहानुहुन्छ भने आउनुहोस्, सँगै काम गरौं । हामीलाई रिसेप्सन, रेडियोकर्मी, टेलिभिजनकर्मी, अनलाइन सम्बाददाता, पीआर अफिसर, लगायतका कर्मचारी चाहिएको छ ।

तलव आकर्षक पक्कै छ । तपाईं आत्मविश्वास लिएर आउनुहोस्, नजानेको काम त हामी सिकाइ नै हाल्छौँ ।

सिधै सम्पर्क गर्नुहोस् : ९८५१०१७९१४      

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK