
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार मंगलबारदेखि सुरु भएको छ । कालिका लघुवित्त र जनसेवी लघुवित्तको मर्जरपछि कालिकाको सेयर कारोबार रोक्का गरिएको थियो । नेप्सेले १४ लाख ४३ हजार ३ सय कित्ता सेयर सूचीकरण गरी कारोबार पनि खुला गरेको हो ।
कालिका लघुवित्त र जनसेवी लघुवित्तको मर्जरपछि एकीकृत कारोबार कालिका लघुवित्त वित्तीय संस्थाको नामबाट सुरु भएको छ। यी दुई संस्थाको एकीकृत कारोबार पुस २३ गतेबाट सुरु भएको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्