Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा दुई बैंकको १ करोड २५ लाख ४ हजार ४६९.७५ कित्ताबोनस सेयर सूचिकृत

अर्थ सरोकार

काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा आइतबार दुई बैंकको बोनस सेयर सूचिकृत भएको छ । सानिमा बैंक र गरिमा विकास बैंकको बोनस गरी कुल १ करोड २५ लाख ४ हजार ४६९.७५ कित्ता सेयर सूचीकृत भएको हो । 
जसमध्ये सानिमा बैंकको ८० लाख १ हजार २५५.४४ कित्ता र मेरो माइक्रोफाइनान्सको ४५ लाख ३ हजार २१४.३१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK