Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा दुई बैंकको ६३ लाख ८ हजार ६१८.९८ कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

अर्थ सरोकार

काठमाडौं – आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई बैंकको बोनस सेयर सूचिकृत भएको छ । कैलाश र महालक्ष्मी विकास बैंकको बोनस सेयर कुल ६३ लाख  ८ हजार ६१८.९८ कित्ता सेयर सूचीकृत भएको हो । 
जसमध्ये कैलाश विकास बैंकको ४० लाख ३३ हजार १८ कित्ता र महालक्ष्मी विकास बैंकको २२ लाख ७५ हजार ६००.९८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK