काठमाडौँ – महालक्ष्मी लाईफ इन्स्योरेन्समा जागिर खुल्ला भएको छ । कम्पनीले म्यानेजमेन्ट ट्रेनी पदका लागि ७ जना कर्मचारी माग गरेको हो । ईच्छकु तथा योग्यता पुगेकाले फाल्गुन २१ गतेभित्रसम्म आवेदन दिइसक्नुपर्नेछ ।
Live on
Listen to live radio.
प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार