
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ४.४० अंकले बढेर १३४५.९७ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५० करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नागरिक लगानी कोषको भएको छ । यस कम्पनीको कुल ९ करोड ९७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश : शिबम् सिमेन्ट र एनआईसी एशिया बैंकको भएको छ ।
यता, बुधबार बैंकिङ्ग, डेभलपमेन्ट बैंक र हाइड्रोपावर उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै युनाईटेड मोदी हाइड्रोपावर र ज्योति विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्