नबिल बैंकले माग्यो ट्रेनि असिस्टेन्ट पदका लागि ५० जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार २३ माघ २०७६, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – नबिल बैंक लिमिटेडमा जागिर खुल्ला भएको छ । बैंकले ट्रेनि असिस्टेन्ट पदका लागि ५० जना कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले १९ फेब्रोअरी भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !