
काठमाडौँ – जनकपुरधाम भन्सार कार्यालयका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार साँझ १ लाख ५० हजार रुपैयाँ घुससहित नायव सुब्बा अहमद रज्जा अन्सारीलाई पक्राउ गरेको हो ।
आयोगको बर्दिवासबाट आएको टोलीले अन्सारीलाई जनकपुरधामको पिडारी चोकबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्