काठमाडौँ – नेको इन्स्योरेन्समा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ५ पदका लागि २४ जना कर्मचारी माग गरेको छ ।
बैंकले म्यानेजर/असिस्टेन्ट म्यानेजरको पदका लागि १ जना, सिए पदका लागि २ जना, सिनियर अफिसर/अफिसर पदका लागि २ जना, मर्केटिङ्ग असिस्टेन्ट पदका लागि १५ जना र जेटिए पदका लागि ४ जना कर्मचारी माग गरेको हो ।
ईच्छकु तथा योग्यता पुगेकाले यो समाचार प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।