
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १.३९ अंकले घटेर १३५४.५९ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७२ कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७७ करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको कुल १२ करोड ४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश : शिबम् सिमेन्ट र एसियन लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, बिहिबार बैंकिङ्ग, होटेल्स, डेभलपमेन्ट बैंक, हाइड्रोपावर र म्युचुअल फण्ड उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै हिमालयन डिस्टिलरी र गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर र ओरेन्टल होटल्सका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्