×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १९.३९ अंकले बढ्यो बजार, १ अर्व ९५ करोडमाथिको कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आइतबार १९.३९ अंकले बढ्यो बजार, १ अर्व ९५ करोडमाथिको कारोबार

Artha Sarokar

४ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार १९.३९ अंकले बढेर १३६३.९७  विन्दुमा आइपुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७६ कम्पनीको ४१ लाख ५ हजार १ सय ३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९५ करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको कुल १८ करोड ४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश :  शिबम् सिमेन्ट र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, आइतबार  फाइनान्स, म्युचुअल फण्ड र अन्य उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै राधी विधुत कम्पनी र एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै राधी विधुसेन्ट्रल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी