
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार १९.३९ अंकले बढेर १३६३.९७ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७६ कम्पनीको ४१ लाख ५ हजार १ सय ३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९५ करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको कुल १८ करोड ४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश : शिबम् सिमेन्ट र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, आइतबार फाइनान्स, म्युचुअल फण्ड र अन्य उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै राधी विधुत कम्पनी र एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै राधी विधुसेन्ट्रल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्