काठमाडौँ – एनआईसी एशिया बैंकमा कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्ट पदका लागि १५० जना कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले ४ मार्च भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

Live on
Listen to live radio.
अर्थ सरोकार

प्रतिक्रिया दिनुहोस्