×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने, सुदूरपश्चिम प्रदेशमा मात्रै शाखा संख्या २४ पुग्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने, सुदूरपश्चिम प्रदेशमा मात्रै शाखा संख्या २४ पुग्ने !

Artha Sarokar

२७ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । यी दुई संस्थाले माघ २६ गते अर्थात आइतबार प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कञ्चनपुरमा केन्द्रिय कार्यालय रहेको कञ्चन डेभलपमेन्टले कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र डोटी गरी ५ जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकका १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन्।
एनएमबि बैंकले कञ्चनलाई प्राप्तिगरे पछि सुदूरपश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टर संख्या ४ पुग्नेछ ।
एनएमबिले यस अघि ओम डेभलपमेन्ट बैंक गाभेको थियो । एनएमबि बैंक विगत २५ बर्ष देखि बैंकिङ्ग कारोबार गरिरहेको छ कञ्चनले विगत १० बर्ष देखि बैंकिङ्ग कारोबार गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी