काठमाडौँ – प्रभु बैंकको ४१ लाख २६ हजार २०६.१३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ । अब बैंकको संस्थापक ५१% र साधारणको ४९% हिस्सा कायम भएको छ ।
प्रभु बैंकले बिहीबार उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत गराएको हो । प्रभु बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैंया छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्