काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु बैंकको बोनस सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा प्रभुको १ करोड ४२ लाख २८ हजार २७९.५३ कित्ता बोनस सेयर नेप्से सूचीकृत भएको हो ।
बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १६% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस अहिले नेप्सेमा सूचीकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्