एजिएम नोटिस :
कम्पनी : प्रभु इन्स्योरेन्स
इभेन्ट : साधारणसभा
हुने मिति : माघ २४ गते
विवरण :
प्रभु इन्स्योरेन्सको २४औं वार्षिक साधारणसभा माघ २४ गते बस्ने भएको छ । सभा प्रयोजनका लागि बैंकले माघ १० गते बुक क्लोज भएको छ ।
पेस हुने प्रस्तावहरु :
५% बोनस सेयर र कर प्रयोजन सहित ११.३२% नगद लाभांश दिने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान ११ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्