काठमाडौं – प्रिमियर इन्स्योरेन्सले बुधबार (माघ २९ गते) देखि आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी खुल्ला गरेको छ । नागरिक लगानी कोषले संस्थापक समूहको सेयर बिक्री खुला गरेको हो ।
यसमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र आवेदन दिन सक्नेछन् भने यसमा फागुन ६ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् । यो सेयरमा लगानीकर्ताले न्यूनतम १७ सय ५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नारायणचौर काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यसैगरी, ग्लोबल आइएमई बैंकको विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्