Skip to content
LAXMI SUNRISE BANK

मन्त्रीपरिषद्का निर्णय अन्तिमपटक सुनाएर राजीनामा दिंदै सञ्चारमन्त्री, ३ बजे पत्रकार सम्मेलन !

अर्थ सरोकार

काठमाडौ । सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिने भएका छन् । उनले साँझको मन्त्रीपरिषद्को बैठकको निर्णय सार्बजनिक गर्ने पत्रकारसम्मेलनपछि राजीनामा गर्ने तय भइसकेको छ।
एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएको हो । उनले डिलका क्रममा बोलेको अश्लील शब्द ‘मु*’ पनि अहिले भाइरल भएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK