काठमाडौँ – मिति २०७६-११-१७ गते शनिबार । फेब्रिअरी २९, २०२० । फाल्गुन शुक्ल षष्ठी ।
सूर्योदय । ०६: २८ । सूर्यास्त : १८:०३
आजको राशिफल :
मेष – वैदेशिक क्षेत्रको काम अघी बढ्ने ।
वृष – यात्रामा सावधानी अपनाउनु पर्ने ।
मिथुन – पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिने।
कर्कट – नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुन ।
सिंह – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।
कन्या – तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने ।
तुला – रोकिएका काम सम्पादन हुने योग छ ।
वृश्चिक – सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने ।
धनु – ढिलै भए पनि अधुरा काम सम्पन्न हुने।
मकर – सामान हराउने योग छ ।
कुम्भ – व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ।
मिन – आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्