×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ माघ २२ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७६ माघ २२ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

२१ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-१०-२२ गते बुधबार । फेब्रिअरी ५, २०२० । माघ शुक्ल एकादशी ।  
सूर्योदय । ०६: ४८ । सूर्यास्त : १७:४७ 
आजको राशिफल :
मेष – चिन्ता छोडेर चिन्तन गर्ने समय छ ।
वृष – आँटेको र ताकेको कार्य पुरा होला ।
मिथुन –  कार्य सम्पादनमा समस्या आउला ।
कर्कट – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने । 
सिंह – वित्तीय संस्थाबाट सहयोग मिल्ने ।
कन्या – दैनिक कार्यमा सफलता मिल्ने ।
तुला – आर्थिक कारोबारमा मन्दी आउने ।
वृश्चिक – आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने ।
धनु – रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने ।
मकर – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने । 
कुम्भ – आर्थिक कारोबारमा बिवाद आउने ।
मिन – बहुमुल्य वस्तु हात पर्ने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी