×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ फाल्गुन १४ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७६ फाल्गुन १४ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

१३ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-११-१४ गते बुधबार । फेब्रिअरी २६, २०२० । फाल्गुन शुक्ल तृतिया ।
सूर्योदय । ०६: ३१ । सूर्यास्त : १८:०१ 
आजको राशिफल :
मेष – गरेको कार्यमा बाधा आउने।
वृष – व्यापारमा सफलता मिल्ने।
मिथुन – लगनशीलताले कामहरू अगाडी बढ्ने।
कर्कट – प्रयत्न गरे फाइदा लिन सकिने।
सिंह – वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटोबोल्न बाध्य भईने।
कन्या – नयाँ कार्यको थालनी होला ।
तुला – नयाँ कार्यको थालनी हुने।
वृश्चिक – रोकिएका अधुरा कामहरु पुरा हुने। 
धनु – आर्थिक कारोवारमा बिवाद आउने।
मकर – आँटेको र ताकेकोकार्य पुरा होला ।
कुम्भ – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।
मिन – वैदेशिक क्षेत्रको काम अघी बढ्ला।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी