Skip to content
LAXMI SUNRISE BANK

२०७६ माघ २७ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-१०-२७ गते सोमबार । फेब्रिअरी १०, २०२० । फाल्गुन कृष्ण प्रतिपदा ।

सूर्योदय । ०६: ४५ । सूर्यास्त : १७:५०   
आजको राशिफल :
मेष – गरेका काममा ढिलासुस्ती हुने ।
वृष – रोकिएको काम दोहोर्याएर गर्दा प्रयाप्त फाइदा हुने ।
मिथुन –  रोजगारीको अवसर मिल्ने ।
कर्कट –भौतिक साधन जुटाउने समय छ । 
सिंह –  सानातिना समस्यामा अल्झिनुपर्ने ।
कन्या – एकपछि अर्को अवसर आउनाले मन प्रशन्न हुने ।
तुला – जोश, जाँगर र हिम्मत बढ्ने   ।
वृश्चिक – व्यापारव्यवसायबाट आम्दानी हुने ।
धनु – गरेको कार्यमा बाधा आउने ।

मकर – चिताएको कामले तिब्रता लिने । 
कुम्भ – चिन्ता छाडेर चिन्तन गर्ने समय छ  ।
मिन – आँटेको र ताकेको कार्य पुरा होला ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK