
काठमाडौँ – मिति २०७६-११-०१ गते बिहिबार। फेब्रिअरी १३, २०२० । फाल्गुन कृष्ण पञ्चमी ।
सूर्योदय । ०६: ४३ । सूर्यास्त : १७:५३
आजको राशिफल :
मेष – छोटो दुरीको लाभदायक यात्रा हुने। काम देखाएर अरूको मन लोभ्याउन सकिने।
वृष – पुरानो रोकिएको धन हातापनि पर्न।
मिथुन – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ ।
कर्कट – मनको डरले सताए पनि व्यवहारमा फाइदा चाहीं हुन सक्छ ।।
सिंह – नोकरी गर्नेले मानसम्मान पाउने।
कन्या – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
तुला – ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने ।
वृश्चिक – वाहन लाभको योग छ ।
धनु – चिताएको कामले तीव्रता लिने ।
मकर – वाणिज्य क्षेत्रबाट विशेष लाभ रहने ।
कुम्भ – वैदेशिक क्षेत्र कमजोर रहने ।
मिन – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्