
काठमाडौँ – मिति २०७६-११-०६ गते मंगलबार । फेब्रिअरी १८, २०२० । फाल्गुन कृष्ण दशमी ।
सूर्योदय । ०६: ४२ । सूर्यास्त : १७:५४
आजको राशिफल :
मेष – अकस्मात धन सम्पत्ति हात पर्ने।
वृष – जोश जाँगर र हिम्मत बढ्ने।
मिथुन – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
कर्कट – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।
सिंह – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
कन्या – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
तुला – अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्ने।
वृश्चिक – आकस्मिक धनलाभ हुने।
धनु – लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने।
मकर – शुभ समाचार सुन्न पाइने।
कुम्भ – गरेको काममा ढिलासुस्ती हुने।
मिन – जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्