×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ माघ २० गते सोमबारको ‘आर्थिक राशिफल’, मेष राशिका लागि धनार्जनको फल, अरुको कस्तो ?

PRIME CA
GLOBAL IME BANK

२०७६ माघ २० गते सोमबारको ‘आर्थिक राशिफल’, मेष राशिका लागि धनार्जनको फल, अरुको कस्तो ?

१९ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मिति २०७६-१०-२० गते सोमबार । फेब्रिअरी ३, २०२० । माघ शुक्ल नवमी ।  
सूर्योदय । ०६: ४९ । सूर्यास्त : १७:४५ 
आजको राशिफल :
मेष – वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
वृष – साझेदारीको काममा उल्झन आउनेछ ।
मिथुन – व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
कर्कट – महत्त्वपूर्ण कामको थालनी हुनेछ 
सिंह – रोकिएको धन हात पर्ला ।
कन्या – अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला ।
तुला – वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
वृश्चिक – आर्थिक कारोवारमा सफलता पाइएला ।
धनु – घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
मकर – यात्रामा मालसामान हराउन सक्छ । 
कुम्भ – भूमिबाट लाभ रहनेछ ।
मिन – प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: