
काठमाडौं – सहयोगी विकास बैंकको लाभांश संशोधन भएको छ । बैंकले नियामक निकाय राष्ट्र बैंकको निर्देशन अनुसार पूर्वघोषित लाभांश दर संशोधन गरिएको हो ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १८.७२% नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले यसअघि प्रस्तावित भन्दा केही कम लाभांश वितरण गर्ने भएको छ । यसअघि कम्पनीले १९.३% नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
नयाँ प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
नयाँ प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्