×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्सले माघ २४ मा बोलायो साधारणसभा, आइपीओ जारी गर्ने प्रस्ताव पेस गरिने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सानिमा जनरल इन्स्योरेन्सले माघ २४ मा बोलायो साधारणसभा, आइपीओ जारी गर्ने प्रस्ताव पेस गरिने !

Artha Sarokar

२० माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : सानिमा जनरल इन्स्योरेन्स 
इभेन्ट : साधारणसभा 
हुने मिति : माघ २४

विवरण :
सानिमा जनरल इन्स्योरेन्सले दोस्रो वार्षिक साधारण सभा माघ २४ गते बोलाएको छ । 
पेस हुने प्रस्तावहरु :
आइपीओ निष्काशन गर्ने 
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
 आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

सभा हुने स्थान र समय :
होटल एलो पेगोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ः३० बजे
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी