×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोचौँ है ! ‘फूल दिए ओइली झर्छ, मन परेको मान्छेलाई ‘बीमा पोलिसी’ उपहार दिए जीवनभर फाइदा…’ (भिडियो)

साथीसँग बीमाका कुरा 
त्यो साथी असल साथी हो, जसले सहि परामर्श दिन्छ । हामी तपाईंको असल साथी बन्न चाहान्छौं । बीमा सम्बन्धि तपाईंको जिज्ञासामाथि सहि परामर्श दिन चाहान्छौँ । आउनुहोस् हामी असल साथी बनौं । तपाईंका वीमा सम्बन्धि जिज्ञासा बीमा बिज्ञ डा. निरन्जन रिजालले दिनुहुनेछ ।
आजको प्रश्न र उत्तर 
नुवाकोटबाट साथी सुमित्रा पौडेल सोध्नुहुन्छ साथी सुमन श्रेष्ठ सोध्नुहुन्छ, ‘प्रणय दिवसको दिन मन परेको मान्छेलाई फूल उपहार दिंदैगर्दा मैले सोचेँ, यो फूल त ओइली झर्छ, मन परेको मान्छेलाई बीमा उपहार पोलिसी उपहार दिंदा के कस्ता फाइदा होलान् ?’ साथी सुमित्राजीको यो प्रश्न हामीले बीमा बिज्ञ निरन्जन रिजाललाई सोधेका छौँ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: