×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जीवनबीमा कुन कम्पनीबाट गर्दा राम्रो ? कुन कम्पनीमा हुन्छ बढी फाइदा ? यस्तो छ विज्ञको सुझाव (भिडियो)

साथीसँग बीमाका कुरा 
त्यो साथी असल साथी हो, जसले सहि परामर्श दिन्छ । हामी तपाईंको असल साथी बन्न चाहान्छौं । बीमा सम्बन्धि तपाईंको जिज्ञासामाथि सहि परामर्श दिन चाहान्छौँ । आउनुहोस् हामी असल साथी बनौं । तपाईंका वीमा सम्बन्धि जिज्ञासा बीमा बिज्ञ डा. निरन्जन रिजालले दिनुहुनेछ ।
आजको प्रश्न र उत्तर 
भक्तपुरबाट साथी सुमन श्रेष्ठ सोध्नुहुन्छ, ‘मैले जीवनबीमा गर्न भनेर केहि कम्पनीहरुमा बुझें । तर अझै पनि बीमा कहाँ गर्ने भन्ने विषयमा दोधारमा छु । सबैले आफ्नै कम्पनीलाई राम्रो भन्ने नै भए । खासमाचाहिं कुन कम्पनीबाट जीवनबीमा गर्दा राम्रो होला । हेर्नुहोस् बीमा बिज्ञ निरन्जन रिजालको उत्तर :      

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: