काठमाडौं – सेयर बजारले नयाँ इतिहास रचेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ६९.५६ अंकले बढेर १५०४.१४ बिन्दुमा पुगेको छ । आइतबार बजारले आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको छ ।
फागुन ८ गते कुल ५८ लाख २९ हजार ५ सय कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७८ करोड ५० लाखमाथिको कारोबार भएको थियो । तर आज कुल ८७ लाख ६९ हजार ५ सय २२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६० करोड ८५ लाखमाथिको कारोबार भएको छ।
कारोबारमा सबै सूचक निकै उत्साहप्रद देखिएका छन् । यो दिन बजारमा खरिदकर्ताको चाप पनि निकै देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्