काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ बैंकको १ करोड ४६ लाख २५ हजार ३२९.२३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा सनराइज बैंक र मुक्तिनाथ विकास बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
सनराइज बैंकको ८१ लाख ५२ हजार ५५५.८५ कित्ता र मुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार ७७३.३८ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्