काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको २ करोड १२ लाख ८४ हजार ४ कित्ता सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक, मल्टिपर्पोज फाइनान्स र युनाइटेड इन्स्योरेन्सको सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सबै भन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्स बैंक १ करोड २२ लाख ७६१ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, मल्टिपर्पोज फाइनान्सको १८ लाख २५ हजार ६४३ कित्ता र युनाईटेड इन्स्योरेन्सको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्