×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायीका आफ्नै व्यथा : ‘कस्ट अफ डुइङ बिजनेस उच्च छ, करको दायरा र दर बढ्दा समस्या परेको छ’ (भिडियो)

PRIME CA

व्यवसायीका आफ्नै व्यथा : ‘कस्ट अफ डुइङ बिजनेस उच्च छ, करको दायरा र दर बढ्दा समस्या परेको छ’ (भिडियो)

अर्थ सरोकार

१३ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको कस्ट अफ डुइङ बिजनेस अझैपनि उच्च रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘इन्भेष्टमेन्ट क्लाइमेट रिर्फम इन नेपाल’ सम्बन्धी परामर्श कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
यातायात खर्च बढी हुनु, करका दरहरु उच्च हुनु, दक्ष जनशक्तिको अभाव लगायतका कारणले नेपालको कस्टआफ डुइङ बिजनेस अझैपनि उच्च रहको उनको तर्क थियो । उहाँले करको दायरा र दरहरु बढाउँदै जाँदा साना उद्योगहरुलाई समस्या परेको समेत उनको भनाइ छ ।
विश्व बैंकसँगको सहकार्यमा सरकारले आयोजना गरेको उक्त कार्यशाला गोष्ठि दुईदिन सम्म चल्ने छ । कार्यशालामा नेपालमा लगानीका लागि देखिएका चुनौति र सम्भावनाका विषयमा विस्तृत छलफल हुने छ । भिडियोमा हेर्नुहोस् उनको भनाइ जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: