×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर सुरक्षित गर्न अव कति बाँकी छ समय ?

LAXMI SUNRISE BANK

शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर सुरक्षित गर्न अव कति बाँकी छ समय ?

११ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर जारी गर्न फागुन १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस अनुसार, उक्त सेयर सुरक्षित गर्न आइतबार र सोमबार (२ दिन) भित्र सेयरधनी बनिसक्नुपर्नेछ।
कम्पनीले १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई सुरक्षित आधार जनाउने ‘ग्रेड ३’ प्लस रेटिङ दिएको छ । 
हाल शिखर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ३०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी