×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालगञ्जको न्यूरोड र बीपी चोकमा सिद्धार्थ बैंकको नयाँ शाखा सञ्चालनमा, मगर र सापकोटाद्वारा उद्घाटन

PRIME CA

नेपालगञ्जको न्यूरोड र बीपी चोकमा सिद्धार्थ बैंकको नयाँ शाखा सञ्चालनमा, मगर र सापकोटाद्वारा उद्घाटन

२२ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपालगञ्ज

नेपालगञ्ज– सिद्धार्थ बैंकले यही माघ २१ गतेबाट बाँकेको नेपालगञ्जस्थित न्यूरोड शाखा र बी.पी. चोक शाखा संचालनमा ल्याएको छ ।
बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा भएको थियो ।
त्यसैगरी बी.पी. चोक शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा भएको थियो।  बैंकले शाखाबाट कारोबार सुरु गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: