काठमाडौं – सिद्धार्थ बैंकको नयाँ शाखा दाङ जिल्लाको लमहीमा सञ्चालन भएको छ । बैंकले बुधबार (माघ २२ गते) दाङ अवस्थित लमही शाखाको औपचारिक उद्घाटन गरेको छ ।
बैंकको लमही शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर के.सी.बाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ अषाढ २५ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्