×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो तस्विरबारे के भन्नुहुन्छ ? सञ्चारमन्त्रीको कार्यकक्षमै सूचना, ‘म भ्रष्टाचार गर्दिन, म भ्रस्टाचार हुन पनि दिन्न’

PRIME CA
GLOBAL IME BANK

यो तस्विरबारे के भन्नुहुन्छ ? सञ्चारमन्त्रीको कार्यकक्षमै सूचना, ‘म भ्रष्टाचार गर्दिन, म भ्रस्टाचार हुन पनि दिन्न’

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको ७० करोडको घुस काण्डको खुलासा भएको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएको हो ।  अहिले यो प्रकरण जताततै भाइरल छ ।
तर केहि समय अगाडी मन्त्रीको कार्यकक्षमा पुग्दा भने सबैलाई जिस्काउने खालेको सूचना टाँसीएको पाईयो । भ्रष्टाचारको आरोप लागेका उनको कार्यकक्षको गेटमै सूचना टाँसीएको छ, ‘म भ्रष्टाचार गर्दिन । म भ्रष्टाचार हुन दिन्न । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु ।’
हुन त सबै मन्त्रालयमा यो सूचना टाँसीएको हुन्छ । तर यसपाली भने यो तस्विरले केहि खास अर्थ राखेको छ ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: