काठमाडौँ – स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले नायव कार्यकारी प्रमुख पदका लागि १ जना, नायव प्रबन्धक पदका लागि केही, सहायक प्रवन्धक पदका लागि केही, वरिष्ठ अधिकृत पदका लागि केही, नायव अधिकृत पदका लागि केहि र सुपरभाएजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्