×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई…!

PRIME CA
GLOBAL IME BANK

सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई…!

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । घुस प्रकरणमा मुछिएपछि राजिनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । 
राष्ट्रपति कार्यालयले उनको राजीनामा स्वीकृत गर्दै उनले सम्हालेको सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने जानकारी गराएको छ । उनी पनि ‘नरुचाइएका’ मन्त्री हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: