
काठमाडौँ – बालकुमारीमा रहेको व्यावसायिक भवनमा बिहान आगलागी भएको छ । उक्त भवनमा आइतबार पौने नौ बजेतिर आगलागी भएको हो।
आगलागीबाट भवनको दुई तलामा रहेका फर्निचर, कागजात लगायतका सामान जलेर नष्ट भएका छन् । आगो वारुण यन्त्रको मद्दतमा करिब आधा घण्टामै आगो नियन्त्रणमा लिइएको थियो।
सो भवनमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्