
काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका इलेक्ट्रीकल सुपरभाइजर कैलाशप्रसाद दाहाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालले उनलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिईरहेको अवस्थामा पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सेवाग्राहीसँग नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि भन्दै रकम लिईरहेको अवस्थामा पक्राउ गरिएको हो । दाहाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि कोइरालाले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्