Skip to content
LAXMI SUNRISE BANK

महालेखाले दियो यस्तो निर्देशन, ‘अत्यावश्यक सेवाको भुक्तानी नरोक्नू’

अर्थ सरोकार

काठमाडौँ – लकडाउनको अवस्था भएपनि महालेखा नियन्त्रकको कार्यालयले अत्यावश्यक सेवा तथा वस्तुको भुक्तानी नरोक्न निर्देशन दिएको छ । महालेखाले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरू सञ्चालनमा बाधा नपर्ने गरी आलोपालो मिलाई खुला राख्न निर्देशन दिएको हो ।

उपमहालेखा नियन्त्रक निरज केसीद्वारा जारी सूचनामा लकडाउनको अवधिमा समेत कार्यालय सञ्चालनमा असर नपर्ने गरी व्यवस्थापन मिलाउन भनिएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK