×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव : शुक्रबारबाट इन्टरनेट बैंकिङ, एटिएम र कनेक्ट आइपीएस सबै निःशुल्क (विज्ञप्तिसहित)

PRIME CA

कोरोना प्रभाव : शुक्रबारबाट इन्टरनेट बैंकिङ, एटिएम र कनेक्ट आइपीएस सबै निःशुल्क (विज्ञप्तिसहित)

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले इन्टरनेट, मोबाइल लगायतका विद्युतिय कारोबार सेवा निःशुल्क गरेका छन् । साथै कुनै पनि बैंकको एटिएमबाट पैसा निःशुल्क निकाल्न सकिने र कनेक्ट आइपीएस सेवा पनि निः शुल्क गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र वित्त कम्पनी संघले संयुक्त रुपमा यस्तो यस्तो व्यवस्था गरेका हुन् । 
बैंकर्स संघका अध्यक्ष भुवन दाहालले नगद कारोबारमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भएकाले नागरिकलाई सुरक्षा र डिजिटल कारोबारलाई बढावा दिन यस्तो सुविधा ल्याएको बताए । यस्तो व्यवस्थासँगै अब मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन पेमेन्टमा कुनै शुल्क लाग्ने छैन् भने देशभित्र जुन सुकै बैंक तथा वित्तिय संस्थाको एटिएमबाट पैसा निकाल्न पनि शुल्क लाग्ने छैन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: