अत्यावश्यक सेवा भएपनि मंगलबारदेखि १ सातासम्म बीमा कम्पनीहरु पनि बन्द हुने, सबै कर्मचारीलाई बिदा ! अर्थ सरोकार १० चैत्र २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । अत्यावश्यक सेवा भएपनि मंगलबारदेखि १ सातासम्म बीमा कम्पनीहरु पनि बन्द हुने भएका छन्। बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारी निर्णय अनुसार बीमा सेवा बन्द रहने बताएका छन् । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !