
काठमाडौँ । लामो दूरीका गाडीहरु नचल्ने भएपछि हवाई कम्पनीहरुले तेब्बरले भाडा बढाएका हुन् । काठमाडौंबाट झापाको भद्रपुरको भाडा शनिबार औसतमा ९ हजार छ । तर यहि रुटमा काठमाडौँ फर्किने भाडा भने २ हजार ५ सय देखि ३ हजार रुपैयाँसम्ममात्र छ । केही दिनअघिसम्म यो भाडा २ हजार ५ सय थियो । यस्तै बिराटनगर जाने भाडा पनि बढेको छ । बिराटनगर जाने आजको भाडा ७ हजार ५ सय रुपैयाँ छ ।
यस्कातै ठमाडौँ–राजविराज उड्ने भाडा ६ हजार छ भने काठमाडौँ–जनकपुर ४ हजार छ । काठमाडौँ–भैरहवा ४ हजार रुपैयाँ भाडा हुँदा काठमाडौँ–नेपालगञ्ज ९ हजार रुपैयाँ भदा तिर्न जनताहरु बाध्य भएका छन् । अझ धनगढीको भाडा १० हजार रुपैयाँभन्दा बढी छ । केहि दिन अघिसम्म काठमाडौँबाट धनगढीसम्म जाने प्लेनको टिकट ६ हजार हाराहारीमा पाइने गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्