×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिआइपी कालाबजारियालाईचाहिं छुट ? मौकाको फाइदा उठाउँदै हवाई भाडा तेब्बरले बढाईयो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भिआइपी कालाबजारियालाईचाहिं छुट ? मौकाको फाइदा उठाउँदै हवाई भाडा तेब्बरले बढाईयो !

Artha Sarokar

८ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लामो दूरीका गाडीहरु नचल्ने भएपछि हवाई कम्पनीहरुले तेब्बरले भाडा बढाएका हुन् । काठमाडौंबाट झापाको भद्रपुरको भाडा शनिबार औसतमा ९ हजार छ । तर यहि रुटमा काठमाडौँ फर्किने भाडा भने २ हजार ५ सय देखि ३ हजार रुपैयाँसम्ममात्र छ । केही दिनअघिसम्म यो भाडा २ हजार ५ सय थियो । यस्तै बिराटनगर जाने भाडा पनि बढेको छ । बिराटनगर जाने आजको भाडा ७ हजार ५ सय रुपैयाँ छ । 
यस्कातै ठमाडौँ–राजविराज उड्ने भाडा ६ हजार छ भने काठमाडौँ–जनकपुर ४ हजार छ । काठमाडौँ–भैरहवा ४ हजार रुपैयाँ भाडा हुँदा काठमाडौँ–नेपालगञ्ज ९ हजार रुपैयाँ भदा तिर्न जनताहरु बाध्य भएका छन् । अझ धनगढीको भाडा १० हजार रुपैयाँभन्दा बढी छ । केहि दिन अघिसम्म काठमाडौँबाट धनगढीसम्म जाने प्लेनको टिकट ६ हजार हाराहारीमा पाइने गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी