×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढी भीडभाड हुने बैंकका शाखाहरु बन्द गर्न उर्दी आउँदै, राष्ट्र बैंकसँग छलफल हुँदै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बढी भीडभाड हुने बैंकका शाखाहरु बन्द गर्न उर्दी आउँदै, राष्ट्र बैंकसँग छलफल हुँदै !

Artha Sarokar

५ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले २५ जना भन्दा बढी मानिस जम्मा हुन बन्द गर्ने निर्णय गरेसँगै भीडभाड हुने बैङ्कका शाखाहरु अब के हुन्छन् ? भन्ने प्रश्न उठिरहेका बेला सरकारले राष्ट्र बैंकसँगको समन्वयमा कठोर निर्णय लिने संकेत देखाएको छ । अर्थ सरोकार डटकमलाई सरकारका एक मन्त्रीले दिएको जानकारी अनुसार राष्ट्र बैंकलाई आवश्यक निर्देशन दिन सरकारले निर्देशन दिइसकेको छ ।
‘सरकारले २५ जनाभन्दा बढीको भीडभाड नगर भनेपछि २५ जनाभन्दा बढीको भीड हुने शाखाहरु बन्द गर्नुपर्छ । तर नियामक राष्ट्र बैंक भएपछि राष्ट्र बैंकले यस्तो सूचना जारी गर्नेछ । ‘ उनले भने । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी