
काठमाडौँ । सरकारले २५ जना भन्दा बढी मानिस जम्मा हुन बन्द गर्ने निर्णय गरेसँगै भीडभाड हुने बैङ्कका शाखाहरु अब के हुन्छन् ? भन्ने प्रश्न उठिरहेका बेला सरकारले राष्ट्र बैंकसँगको समन्वयमा कठोर निर्णय लिने संकेत देखाएको छ । अर्थ सरोकार डटकमलाई सरकारका एक मन्त्रीले दिएको जानकारी अनुसार राष्ट्र बैंकलाई आवश्यक निर्देशन दिन सरकारले निर्देशन दिइसकेको छ ।
‘सरकारले २५ जनाभन्दा बढीको भीडभाड नगर भनेपछि २५ जनाभन्दा बढीको भीड हुने शाखाहरु बन्द गर्नुपर्छ । तर नियामक राष्ट्र बैंक भएपछि राष्ट्र बैंकले यस्तो सूचना जारी गर्नेछ । ‘ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्