Skip to content
LAXMI SUNRISE BANK

२ जिल्लामा मंगलबार सार्वजनिक विदा !

अर्थ सरोकार

धनगढी – कैलाली र कञ्चनपुरमा मंगलबार सार्वजनिक विदा हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले एक सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो। 
उक्त स्थानमा मंगलबार अर्थात चैत्र ४ गते राना थारु समुदायको खखडेहरा परेकाले विदा दिने जनाईएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK