
काठमाडौँ । कोरोना भाइरसको आशंकामा वीर अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी एक महिलाको मृत्यु भएको छ । चन्द्रागिरीकी अन्दाजी ३५ वर्षीया महिलालाई कोरोनाको आशंकामा भर्ना गरिएको थियो । सोमबार मात्र वीर अस्पताल ल्यायाइएको स्रोतले बताएको छ ।उच्च ज्वरो आएपछि ती महिलालाई अस्पताल भर्ना गरिएको अस्पताल स्रोतको भनाइ छ ।
उनको स्याम्पल टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आएको छैन । महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख सुनिलजंग साहले आइसोलेसनमा राखिएको एक महिलाको मृत्यु भएको पुष्टि गरे । यस्तै वीर अस्पतालमा अर्का व्यक्तिको पनि मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्