
कास्की । बुधबार क्वारेन्टाइनमा मृत्यु भएका ब्यक्तिमा कोरोना नरहेको पुष्टि भएको छ । कास्कीको रुपा गाउँपालिकामा क्वारेन्टाइनमा रहँदै आएका विश्व मोहन नेपालीको बुधबार उपचारका लागि अस्पताला ल्याउँदै गर्दा मृत्यु भएको थियो ।
१० दिन अघि भारतबाट आएका नेपाली क्वारेन्टाइनमा रहँदै आएकोमा स्वास्थ्यमा थप समस्या भएपछि थप उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिपोर्ट अनुसार मृतक नेपालीमा कोरोना संक्रमण नदेखिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्