काठमाडौँ – सेञ्चुरी बैंकको शुक्रबार(आज) बेलुकादेखि १२ घण्टा एटीएम लगायत सम्पूर्ण डिजिटल बैंकिङ्ग कारोबार बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै केन्द्रीय बैंकिङ प्रणाली (सिबिएस) स्तरोन्नती गर्नुपर्ने भन्दै शुक्रबार बेलुका ९ बजेदेखि शनिबार बिहान ९ बजेसम्म एटीएम लगायत सम्पूर्ण डिजिटल बैंकिङ्ग कारोबार बन्द हुने जानकारी दिए।
उक्त सेवालाई नयाँ प्रविधिमा स्थान्तरण गर्नको लागि सो अवधिसम्म सेवा सुविधा बन्द गर्न लागिएकाे बैंकले जनाएकाे छ । यसबाट बैंकले आफ्ना ग्राहकलाई पर्न जाने असुविधाको लागि क्षमा याचना समेत गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्